WELCOME & THANK YOU FOR VISITING $ONAMZ.COM, PLEASE WRITE SOME COMMENT ABOUT THIS WEBSITE.
नमस्‍ते,लासो,फ्‍याफुल्‍ला । स्‍वागत छ सोनामज डटकममा कृपया यो वेबसाइटको बारेमा कमेन्‍ट लेखीदिनुहोस, धन्‍यवाद (सोनामज डटकम)



22-01-2010 देखि
Website Hit Counters
पटक हेरी सकेको छ
FACEBOOK
FREE $M$
YAHOOMAIL
HOTMAIL
G-MAIL
Google



इन्‍िडयन अइडलमा प्रशान्‍त तामाङको यात्राहरू

 



OM MANIOM MANI

H A P P Y N E W Y E A R 2 0 0 8

1st January, 2008


Benazir Bhutto In Picture

27th December, 2007
Benazir Bhutto With Sorna Singh

Benazir Bhutto With Senior Bush

Benazir Bhutto

Benazir Bhutto In Pic......

MERRY CHIRSTMAS

25th December, 2007

आज धैरै दिन पछि (लगभग एक महिन पछि)म फेरी मेरो वेवसाइट अपडेट गर्न थाल्‍दैछु । लामो समय सम्‍मा कार्य ब्‍यस्‍तताको कारण्‍ाले अपडेट गर्न नसकेकोमा म मेरो वेवसाइट हेर्नुहने सवैजना सगं दुइ हात जोडी क्ष्‍ामा माग्‍न चहान्‍छु । र सबै जना लाइ
हयापी मेरी क्रिसमस.

दोहामा शुभ विजया सांझ

10th November, 2007


इदको अवसर पारेर नुवाकोट सेवा समाजले दोहा कतारमा शुभ विजया सांझ २००७ अयोजना गने भएको छ। इदमा लगातर तिन दिन हुने कायक्रम मा कलाकारहरू नायक दिलिप राइमाझी, पप गायक सुदीप गिरी , हस्‍यकलाकार दिपक राज गिरी, दीपा श्री निरौला,नायिका सुजाता सिटौला,इसा गुरूङ,राजु परियार,सृजना विरही, जीवन शर्मा,कोमल ओली देविका, आदी कलाकार हरू ले कायक्रम प्रस्‍तुत गने भएको छ .

Prashant Tamang in Kathmandu

29th September, 2007
prashant
Indian Idol winner Prashant Tamang has arrived in Kathmandu along with co finalist Ankita Mishra and Deepali. Prashant Tamang will be performing live in Jawalkhel, Lalitpur and Pokhara Joined by Nepali Pop Star Nima Rumba.
prashant Talking with press Prashant Tamang said he was grateful for support shown by all Nepali in his campaign to the Indian Idol battle.Prashant Said”;; I am happy to be here”;; I have received so much love from you.
PHOTO UPDATED
pm

pm




PRASHANT TAMANG IS INDIAN IDOL

24th September, 2007

NEWINDIAN IDOL
इन्‍डीयन अइडलको फाइनलमा प्रशान्‍तले अमितले भन्‍दा बढी भोट ल्‍याइ इन्‍डीयन अइडल ३ बन्‍न सफल भएको छ ।बलीउडको चर्चित नायक जोन अब्रहम द्धारा प्रशान्‍त तामाङ इन्‍डीयन अइडल ३ भएको घोष्‍ाण्‍ा गरिएको थियो !
भिडीयो यहां क्‍लीक गरी हेर्नुस
NEW INDIAN IDOL
प्रशान्‍त तामाङले त्‍यस अवसरमा सोनी टि भि,सम्‍पुर्ण्‍ा जजहरू, कलकता पुलीस,दजार्लीङवासी,सिक्‍कीमवासी र सम्‍पुर्ण्‍ानेपाली हरू लाइ धन्‍यवाद दिएका थिए ।प्रशान्‍त इन्‍डीयन अइडल बने पछि सोनी बि एम जी बाट एउटा एल्‍बम,एक करोड रूपैयांको कन्‍ट्रायक्‍ट र मारूतीकार उपाहार स्‍वरूप पाएका छन ।

VOTE FOR PRASHANT TAMANG

20th September, 2007

प्रशान्‍त लाइ PRASHANT टाईप गरी सेपटेम्‍बर २३ सम्‍म एस एम एस गर्ने कोड हरू सिंगापुर ७९०० (7900) युके ८३२२२ (83222) साउदी ६४३२ ८२९२० (6432 82920) युएइ ३५३५ (3535) बहराइन ९५१३४ ७७०००(95134 77000) ओमन ९०१४९ (90149) कुवेत १५७१ (1571)

BREAKING NEWS माओवादी सरकार बाट बाहिरीयो

18th September, 2007


prachanda
माओवादी हरू ले अघि सारेको मागहरूमा सहमति हुन नसके पछि माओवादीहरू सामुहीक राजीनामा दिइ सरकार बाट बाहिरीएको घोष्‍ाण्‍ाा खुलामञ्‍चबाट गरीने भएको छ। माओवादी कार्यकर्ता हरू त्‍यसको लागी ब्‍यापक तयारीमा देखीएको छ।

(PLEASE VOTE FOR PRASHANT )
इन्डियन आइडल - ३ नया भिडीयो ।

16th September, 2007

इन्‍िडयन आइडल मा बलिउड नायक तथा नायिका जोन र बिपासाको साथमा प्रशान्‍त र अमित एक अर्का संग सगींतको मैदानमा लडदै

भिडीयो यहां क्‍लीक गरी हेर्नुस
ein Bild

( VOTE FOR PRASHANT TAMANG)
प्रशान्‍त तामाङ इन्‍डियन आइडलको टप २ मा ।

16th September, 2007

रायमाझी अयोगको प्रतिवेदन सार्वजानीक

4th August, 2007

सरकारले लामो समय देखी गुपचुप राखेको रायमाझी अयोगको प्रतिवेदन चारै तिराको दवाव पछि बल्‍ल २० श्रावन, २०६४ शुक्रवारको दिन ससांद द्धारा सार्वजानीक गरेको छ। रायमाझी अयोगको गठन गर्दा राजा लाइ समेत नछोडने भनेर जति खोकेको थियो तर पछि हाती अायो हाती अायो फुस्‍स भने झै अयोगको सदस्‍य हरू बिच नै प्रतिवेदन सम्‍बन्‍धी बादविवाद भएको थियो । अब हेराै रायमाझी अयोगको प्रतिवेदन कस्‍तो छ ।
अर्को खबर अनुसार बन मन्‍त्री मात्रीका यादव को राजीनामा माअाेवादी पार्टी द्धारा अस्‍वीकृत गरेको खबर अाएको छ । ह ह ह हैरौ अरू के के गर्छन

बन मन्‍त्री मात्रीका यादव द्वारा राजीनामा

2nd August, 2007
मन्‍त्री भए लगतै कहिले प्रधानमन्‍त्री संगको वादविवाद त कहिले रक्‍त चन्‍दन तस्‍करी लाइ आफै समातेर संधै चर्चामा आई रहने मन्‍त्री मात्रीका यादव फेरी एक्‍कसी मन्‍त्री पद बाट राजीनामा दिएर चर्चामा आएक छन ।

हार्दिक बधाई महाबिर पुन !

2nd August, 2007

MAHABIR PUN

CONGRATULATIO TO MAHA BIR PUN

संञ्‍चार जगतमा नौलो क्रान्‍ती ल्‍याई दुर्गम हिमाली बस्‍तीमा समेत ईमेल, ईन्‍टरनेट र फोनको प्रबिधि ले सम्‍पन्‍न बनाई एसीयाको नोबेल पुरस्कार भनेर चिनीने रोमन म्यागसेसे २००७ जित्‍न सफल महाबिर पुन ले नेपाल र सारा नेपालीको गौरव बढाएको छ । यस ऐतिहासिक घडीमा हामी समपुर्ण्‍ा नेपाली लगायत सोनामज डट कमका तर्फबाट हादिक बधाई ज्ञापन गर्दछौं ।

महाबिर पुनको कमप्‍युटर ल्‍याब ।

lab

पादुवा राजकुमार, के भएछ हेर्नुहोस ।

2nd August, 2007

PRINCE1
PRINCE11
PRINCE11

मुन्‍ना भाईलाई ६ साल जेल सजाय ।

31st July, 2007

MUNNABHAI
लगे रहो मुन्‍ना भाई ।
१९९३ मा मुंबइमा भएको बम हमलाको शिलशिलामा संजय दत लाई अबैध हतियार राखे बापत ६ बर्ष्‍ा जेल सजाय र २५००० रूपींया जरीवाना तोकेको छ।
अब हेरौं संजय दतले जेल जिवन कसरी बिताउंछ । यो भन्‍दा पहिले पनि संजय दत ले १८ महिना जेल खाएको थियो । जेल बाट छटे पछि उसको फिल्‍मी क्‍यरीयर राम्राे भएको थियो र प्राय जसो फिल्‍महरू हिट भएको थियो ।

एक कमप्‍युटर ईन्‍जीनियर आफ्‍नो प्रेमीका लाइ प्रेमपत्र लेख्‍दै ।

31st July, 2007

COMPUTER ENGINEER

लौ हेर्नुस कस्‍तो रहेछ कमप्‍युटर ईन्‍जीनियरको प्रेमपत्र ।

LOVELETTER

यु-ट्‍युवको सबै भन्‍दा चर्चित भिडियो ।

28th July, 2007

फिल्‍पीन्‍सको सेबु स्‍िथत जेलमा रहेका १६०० बन्‍दीहरू माइकल ज्‍याकसनको थ्रिलर गितमा नाच्‍दै !


यो भिडियो क्‍िलप इन्‍टरनेटमा यु-टयुवमा पोष्‍ट गरेको थियो र थोरै समयमा धेरै जनाले हेर्ने चर्चित भिडियो क्‍िलप बनेको छ।



भाग्‍यमानीको भुतै कमारो ।

27th July, 2007

जेनी मास्‍च नामकी महिलाले एकैचोटी ६ वटा बच्चा जन्माएकी छिन, ३ छोरा र ३ छोरी ।

jeni masch
kids

हेलो !हेलो !! हेलो !!!।

26th July, 2007

hello

आंखा लाग्‍ल नी ।

26th July, 2007

eye

बच्‍चा हरूको लागी १०० डलर मुल्‍य बराबरको ल्‍यापटप उत्‍पादन सुरू ।

24th July, 2007

laptop
"हरेक बच्‍चाको लागी एक ल्‍यापटप" परियोजना सफटवेयर डेभलभमेन्‍टका प्रमुख वाल्‍टर बेंडरका अनुसार अब यस ल्‍यापटपको लागी केही सपटवेयर हरू मात्र बनाउन बांकी रहेको र २००७ का अक्‍टोवर सम्‍ममा यस्‍को बितरण्‍ा कार्य सुरू हुन सक्‍ने अनुमान गरिएको छ । यो ल्‍यापटपको कभर रबरको, ४ वटा युएसवी पोट,वाइरलेस र मोवाइल बाट नेट चलाउन सकिने, अपरेटींङ सीस्‍टम लिनक्‍स र हाड डिस्‍कको सट्‍टा फल्‍यास मेमोरी हुनेछ ।

हैरी पोटरका अन्‍ितम स्‍ांस्‍करण्‍ा पाठक हरू माझ !

22th July, 2007

HARRYPORTER
अव हैरी पोटरका अन्‍ितम स्‍ांस्‍करण्‍ा उपन्‍यास दुनिया भरका पाठक हरू ले पढन पाउने भएको छ । लेखिका जेके रोलिंग द्वारा लन्‍डनमा सयौं पाठक हरू माझ उपन्‍यासको एक हरफ पढेर सुनाइ हैरी पोटर उपान्‍यास जारी गरेकी थिइ ।
JKROLING
लेखिका जेके रोलिंगका अनुसार हैरी पोटर उपन्‍यासले कनै पाठक हरू लाई निरास पनि बनाउन सक्‍छ जस्‍तै की अघिल्‍ल स्‍ांस्‍करण्‍ामा डम्‍वलडोरको मृत्‍यु हुंदा पाठक हरू निरास हुनु परेको थियो ।
अव हैरी पोटर उपन्‍यास संसार भर बिभिन्‍न भाष्‍ाा मा उपलब्‍ध हुन सकिन्‍छ ।


भारतमा पहिलो महिला राष्‍ट्रपति ।

21th July, 2007

PRRATIVA PATEL
भारतमा भएको राष्‍ट्रपति निर्वाचनमा प्रतिभा पटेल निर्वाचिन हुनु भएको छ । प्रतिभा पटेललाई ६३८११६ मत मिलेको थियो भने प्रतिददृन्‍ती भैरो सिंह सेखवत लाई ३३१३०६ मत मिलेको थियो । यसरी प्रतिभा पटेल भारतको १३औ राष्‍ट्रपति र पहिलो महिला राष्‍ट्रपति हुन सफल हुनु भएको छ ।


मानव जिवन चक्र । HUMAN LIFE CIRCULE

21th July, 2007

कस्‍तो छ मानव जिवन चक्र ?
लौ हेर्नुस



पैसा ! पैसा !! पैसा !!!

20th July, 2007

पैसा भन्‍ने चिज कस्‍तो ?
पैसा भन्‍ने चिज यस्‍तो ।
पैसाले के गर्छ
पैसाले सब गर्छ
सारा खुशी यही पैसा
सब लाई चाहिन्‍छ यहि पैसा
पैसा भन्‍ने चिजै यस्‍तो ।
पैसाको लागी को मर्दैन ?
लै हेर्नुस ।
§§
§§
§§
§§

MONEY

सँसारको सबै भन्‍दा अग्‍लो मान्‍छेको बिवाह ! !

20th July, 2007

TALLEST PEROSN
Erdos, Inner Mongolia, China. July 12, 2007—This tall tale is true: The world's tallest man, Bao Xishun, and his bride, Xia Shujuan, pose during their wedding ceremony on the outskirts of Erdos, in the north Inner Mongolia Autonomous Region. Xishun, 56, is a herdsman who towers 7 feet, 9 inches (2.4 meters). He is listed as Earth's tallest man in the Guinness World Records. In his global search for a wife, Xishun ended up marrying a woman from his hometown—who was nearly half his age and more than two feet shorter, Reuters reported. More than 2,000 people attended the traditional ceremony, held a few months after the couple was legally wed in a civil service.

स्‍वर्रगीय राजपरिवार नरकलोकमा बैठक बस्‍दै !

19th July, 2007

ROYAL FAIMILY

राजेश हमालको नया फिल्‍म र नया एक्‍सन !

19th July, 2007

फिल्‍मको नाम आफै गेस गर्नुस
फिल्‍म सुरू भयो तल हेर्दै जानुस!

बिपना लाइ गुन्‍डा हरू ले अपहरण्‍ा गर्‍यो

राजेश हमाल कुद्‍दै लखेट्‍छ ।

बाटोमा कसैको मोटरसाइकल भेटछ ।
हत्‍तेरी पेट्राेल नै छैन रैछ ।
अव हेर्नुस राजेश हमालले बाइक कसरी चलांउछ आफ्‍नो हिरोइन खोज्‍न ।
तल हेर्नुस

§§
§§
§§
§§


NEPALI PRASANT TAMANG ON INDIAN IDOL


17th July, 2007

एस टिभिमा मख्‍ख वालक

15th July, 2007 STV

Little Intresting Thing About (A.G.)Qatar

15th July, 2007
0. Adult Sites are ban on net but all sex channel free on TV.

1. Any building construction finishes in 3 months.

2.Unqualified get more salary than Qualified.

3. Labors are paid less than what they can earn back in their country.

4. Companies can kick away their employees without any reason.

5. Luma (Toilet Cleaner Liquid) is knwon as Whisky.

7. Gulf climate changes so fast, in one hour u can see raining, dust storm, hot / humid / chilling weather.

8. Gulf is located in desert, still u find greenery everywhere.

9. If some one can't earn money in Gulf, he can't earn at any place of the world.

10. In Gulf, time goes very fast, Friday to Friday comes u never know, its sooo fast.

11. Every bachelor has a dream of getting married and buying a house in home town.

12. Love your parents, friends, relatives 100 times more than that you were together.

13. Being at home is more painful than being at work.

14. Theatres are full of Arab nationals whenever there is a movie of Salman / Sharukh.

15. Gulf girls sing Hindi songs but don't understand anything.

16. Prostitutes available, but cheaper than beggars.

17. Dance Bars and Pubs more than that in Ktm-Thamel.

18.Hard Rock Cafe with no alcohol.
19.A Shopping Mall in every 5km.
20.Getting license is more difficult than car.

21.No Women Queues.

22.Local calls are free.

TRAFFIC SIGNAL IN GULF:

GREEN : Signal to go, for Americans, Europeans and Indians.
YELLOW : Signal to go, for Egyptians and Pakistanis. RED : Signal to go, for Kuwaitis, Saudis, Nepali & Palestinian.
by Sonam

सम्‍मर नेपाली कल्‍चर शो कार्यक्रम कतारको ५ तारे होटलमा समपन्‍न ।

दोहा, कतार -नेत्र खनाल (8th July, 2007)
ein Bild
गत शुक्रवार कतारको राजधनी दोहामा रमदा होटेलमा नेपाल बाट आएका कलाकारहरूले सँम्‍सारा थकाली होटलको अयोजनामा सँस्‍कृतिक कार्यक्रम सम्‍पन्‍न भएको छ। ५ तारे होटलमा नेपाली सँस्‍कृतिक कार्यक्रम भएको यो पहिलो चोटी हो ।
ein Bild कुन्‍ती मोक्‍तान, दिलिप रायमाझी,उषा पौडेल, पुजना प्रधान, लोक दोहोरी गायक बद्री पन्‍गेनी, दिपा राइ, देवीका के सी जस्‍ता नामी कलकारहरूको फरक शैलीको प्रस्‍तुती ले कार्यक्रमलाइ रोचक बनाएको थियो भने उक्‍त्त कार्यक्रममा नेपाली दर्शक हरूको उल्‍लेखनीय उपस्‍थिती थियो भने नेपाली महिलाहरूको पनि उल्‍लेखनीय उपस्‍थिती रहेको थियो ।
ein Bild

ein Bild
ein Bild
ein Bild

दोहा कतारमा एतीहाशीक सँस्‍कृतिक कायक्रम हुने ।

दोहा कतारमा पहिलो चोटी (5 STAR) ५ तारे होटल रमदा होटल मा NEPALI SUMMER CULTURAL SHOW नामक नेपाली सँस्‍कृतिक कायक्रम हुने जानकारी अयोजक रमेश बाबु श्रेष्‍ठ ले दिनु भएको छ । दोहा कतारमा ५ तारे होटलमा नेपाली काय्रक्रम यो पहिलो चोटी हो । अयोजक रमेश बाबु श्रेष्‍ठ का अनुसार कलकार हरूमा नायक दिलिप राइमाभ‌ी, कुन्‍ती मोक्‍तान, उषा पौडेल, पुजाना प्रधान, बद्री पन्‍गेनी, दिपा राइ साथै अरू पनि कलकार हरू रहने जानकारि दिनु भएको छ । टिकट को लागी ठेगाना ः सोनम, मोबाइल नं ५३८५६८४/५८२६५६१
ein Bild

FOR VISITING MY WEBSITE

 


QATAR

NEPAL
</a

 
©ØÞ¥ ®ĨĜĦŦ β¥ M®. $ØИĀМ -©2007 This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free