WELCOME & THANK YOU FOR VISITING $ONAMZ.COM, PLEASE WRITE SOME COMMENT ABOUT THIS WEBSITE.
नमस्‍ते,लासो,फ्‍याफुल्‍ला । स्‍वागत छ सोनामज डटकममा कृपया यो वेबसाइटको बारेमा कमेन्‍ट लेखीदिनुहोस, धन्‍यवाद (सोनामज डटकम)



22-01-2010 देखि
Website Hit Counters
पटक हेरी सकेको छ
FACEBOOK
FREE $M$
YAHOOMAIL
HOTMAIL
G-MAIL
Google



इन्‍िडयन अइडलमा प्रशान्‍त तामाङको यात्राहरू

 



OM MANIOM MANI

( B R E A K I N G N E W S)
पारस लाइ हाटअट्‍याक ।

6th September, 2007

ein Bild
आज बिहान नेपाली समय ११.३० बजे तिर अचानक परास लाइ हाटअट्‍याक भए पछि नर्भिक हस्‍पीटल थापाथली लगिएको थियो । प्राप्‍त समाचार अनुसार ज्ञानेन्‍द्र शाह र कोमल पनि हस्‍पीटल पुगेको र डक्‍टरहरूको अनुसार अहिले पारस खतरा भन्‍दा बाहिरा रहेको बुझिएको छ।
raja

सेक्‍सी एन्‍जीलीना जुली असल आमा बन्‍न चहान्‍छीन ।

4th September, 2007

Anjilina
ein Bild
Anjilina
ein Bild
Anjilina
Anjilina
Anjilina

(Breaking News)
काठमन्‍डौमा ३ ठांउमा बम विस्‍फोट २ को मृत्‍यु दर्जनौ घाइते ।

2nd September, 2007

balst
अजा अपरान्‍ह काठमन्‍डौमा ३ ठांउमा भएको बम विस्‍फोटमा २ को मृत्‍यु र दर्जनौ घाइते भएका छन भने अहिले राजधानी तनाव ग्रस्‍त भएका छन । विस्‍फोटमा खास गरी स्‍कुले बालक र सर्वसाधारण्‍ाहरू धेरै घाइते भएको बुझिएको छ ।
blast
blast घटनाको जिम्‍मेवारी तराइ आर्मीले लिएको बुझिएको छ। बांकी अपडेट पछि...........

अव गुगल बाट चन्‍द्रमामा जान सकिने ।

25th August, 2007
गुगल अर्थबाट कुन ठांउ कहां, आफ्‍नो घर कहां छ भनि हेर्न सके जस्‍तै अव चन्‍द्रमा पनि हेर्न सक्‍ने भएको छ .
गुगल मार्स हेर्न यहां क्‍लीक गर्नुस
गुगल अर्थ हेर्न यहांक्‍लीक गर्नुस
गुगल मुन हेर्न यहां क्‍लीक गर्नुस

राजा लागे नागरजुन तिर

25th August, 2007
नेपाल सरकारले नारायण्‍ाहिटी दरवारलाइ राष्‍िट्रयकरण्‍ा गरेको भोलीपल्‍ट राजा ज्ञानेन्‍द्र सपरीवार नागरजुन दरवारमा बसाइ सरेका छन ।नागरजुन दरवार राष्‍िट्रयकरण्‍ामा परेको छैन्‍ा भने सरकारले राजालाइ संविधान सभाको पहिलो बैठक सम्‍मा नारायण्‍ाहिटी दरवार भोग चलन गर्न पाउने भनेर भनिएको थियो। अव कुन दिन राजा ज्ञानेन्‍द्र सपरीवार कतारमा बसाइ सरे भन्‍नु पर्ने अबस्‍था अाउंछ ।

राजदरवारहरू अव जनताको

24th August, 2007
palace
नेपाल सरकारले राजको नाममा रहेको राजाको सम्‍पतीहरू राष्‍िट्रयकरण्‍ा गर्न गठित गृहमन्‍त्री कृष्‍ण्‍ा प्रसाद सिटाैलाको संयोजकत्‍वमा बनेको समितिले सिफारिस गरेका निम्‍न दरवारहरू सरकारी मतहतमा राख्‍ने निर्ण्‍ाय गरेका छन । नारायणहिटी दरवार,गोरखा दरवार,नुवाकोट दरवार,लमजुङ दरवार,भक्‍त्तपुर दरवार,हनुमानढोका दरवार,ललितपुर दरवार । माअोवादी हरू समेत सम्‍मीलित समितिले राजाको सम्‍पुर्ण्‍ा चल अचल सम्‍पती सहित बैंक खाताहरू समेत रोक्‍क गरीएको छ । समितिका सदस्‍य हिसिला यामीका अनुसार दरवारहरू बाट भएको अम्‍दानी पहिल राजदरवारले बुभने गरथ्‍यो भने अव सबै दरवार हरूको अम्‍दानी सरकारी स्‍वमीत्‍वमा हुने बताउनु भएको छ।

भारतको ६०औ स्‍वतन्‍त्र दिवास र हाम्रो देश नेपाल

15th August, 2007
अजा 15th August 2007, भारतको ६०औ स्‍वतन्‍त्र दिवास ! देश बिदेशमा रहेका सम्‍पुर्ण्‍ा इन्‍डीयनहरू "मेरा भारत महान" भन्‍दै गौरवका साथ आफ्‍नो देशको स्‍वतन्‍त्र दिवस मनाउदैं छन। अंग्रेजबाट स्‍वतन्‍त्र भएको ६० बर्ष्‍ा पछि भारतले हरेक क्षेत्रम धेरै ठुलो फडको मारी सकेको छ ।अजा भारत बिश्‍वको नामी लोकतन्‍त्रीक मुलुक भइसकेको छ भने, भारत बिश्‍वाको चौंथो सैन्‍य शक्‍तीशाली देश भएको छ भने अमेरीका पछि डक्‍टर र इन्‍जीनियर अधिक भएको देश भारत भएको छ। अर्थब्‍यवस्‍थामा भारत को प्रगती द्रुत गतिमा भइरहेको छ भने, टेक्‍नोलोजीमा भारत नेपाल भन्‍दा २०बर्ष्‍ा अगाडी बढी सकेको छ, यस्‍तै भारतिय फिल्‍मी इन्‍डस्‍ट्री बलिउड हलीउड पछि सेकेन्‍ड न्‍ां मा अउंछ भने सगींतमा पनि बिश्‍वब्‍यापी लोकप्रियत हाशिल गरी सकेको छ ।यस्‍तै भारतको फेसन र डिजाइनमा पनि आफ्‍नै सान छ, बिश्‍वको नामी खरबपति हरूको लीस्‍ट मा भरतीयहरूले आफ्‍नोनाम दर्जा गराइसकेका छन भने खेलकुदमा पनि तेतीकै बिकास भइसकेको छ,क्रिकेटमा सचिन तेन्‍दुलकार र टेनीसमा सानीया मिर्जाले बिश्‍वाम भारतको शान बढाइरहेको छ । संग संगै जस्‍तो स्‍वतन्‍त्र भएको नेपाल र भरात मा भरत ले हर क्ष्‍ाेत्रमा यत्रो फडको मारी सक्‍द नेपला चहीं गरीवी, अशान्‍ती, अशिक्षा, बेरोजगार महगींको दल दल बाट माथी उठन नस्‍कनु को कारण्‍ा के हो त , नेपाली हरूले हामी नेपाली भनेर के मा गर्व गर्ने,जवकी नेपालको नामी अभिनेत्री करिस्‍मा माननधर अमेरीकामा गएर स्‍यान्‍डवीच कारनरमा भांडा माझदै बस्‍नु परेको छ भने माननिय संसद नेत्रलाल श्रेष्‍ठ जस्‍तो मान्‍छे अमेरीकामा पेट्रोल पम्‍पमा काम गर्न बाध्‍य छन अब साधारण्‍ा नेपालीको हैसीयत सोच्‍नस त, टेक्‍नोलोजीको कुरा गर्न, परे नेपाल त अझै जगंली युगमा नै छ भने देश सहयोगी दातृराष्‍ट्र हरूको भर पर्न परेको छ, अखिर किन यस्‍तो भयो त ? हामी नेपाली कहां नेर चुक्‍यौ त? सरसरती हेर्दा २००७ सालमा जहनीय राना शासनको बाट स्‍वतन्‍त्र भए लगतै लग भग ४० बर्ष्‍ा जस्‍तो राजा ले पञ्‍चायती शासन लादनु,४६ सालको प्रजातन्‍त्र प्राप्‍ती पछि राजनैतीक दलहरू फोहोरी राजनिती र भ्रष्‍टचारमा लिन हुनु, फेरी राजाले निरंकुश लादन खोज्‍नु, अहिले माअोवादी सतामा आए पछि माअोवादी हरू पनि उही डयाङको हुनु नै सारा नेपालीहरू को दुरभग्‍य सावीत भएको छ ।

म अब समलिंगी होइन : एन्‍जीलीना जुली

13th August, 2007
brat julie
एक ब्रिटिस न्‍युज पेपरलाइ दिएको इन्‍टरभ्‍युमा एन्‍जीलीना जुलीको पुर्वसमलिंगी साथी तथा मोडल,हलीउड नायीका जेनी सिमिजुका अनुसार एन्‍जीलीना जुली १ लेस्‍वीयन भएको दावी गरेकी छिन र ब्रट पिटलाई कुनै पनि बेला छोडन सक्‍ने बताएकी छिन, जेनीका अनुसार एन्‍जीलिन्‍ा जुलि बिपरीतलिंगीमा भन्‍दा समलिंगी यौन सबंन्‍धामा रम्‍ने अइमाइ हुन हुन र समलिंगी यौन सम्‍बन्‍ध एन्‍जीलीना जुलीको लागी ड्रक्‍सको भन्‍दा पनि बढी अदात भएकोले जुली परीवार र लोग्‍ने मान्‍छे संग रम्‍न सक्‍ने अाइमाइ होइन भनेर दावी गरेकी छिन भने एन्‍जीलीन जुली ले भरखरै नया अन्‍तरवार्ता आफुले बिगतको समलिंगी यौन सबंन्‍धाको बारेमा कहिल्‍यै केही कुरा पनि नलुकाएको तर जब देखी ब्रट पीट संग्‍ा संबन्‍ध बस्‍यौ तेसबेला देखी नै आफ्‍नो दिलमा समलिंगी यौन सबंन्‍धाप्रति कुनै ठांउ नभएको र ब्रट पिट संग एक दम खशी भएको दावी गरेकी छिन ।एन्‍जीलीना जुली यस भन्‍दा पहिला नै २ पटक बिबाह गरीसकेका छिन भने ब्रट पीटको पनि एन्‍लीना जली संगको सम्‍बन्‍धाले गर्द जेनीपर एन्‍सटीन संग सम्‍बन्‍ध बिच्‍छेद भएको थियो ।एन्‍जीलीना जुलीको २ धर्मपुत्र,१ धर्मपुत्री र एक छोरी ब्रटपीट बाट गरी जम्‍म ४ सन्‍तान छन अहिले ब्रट र जुली संगै बस्‍दै अाएका छन ! !

कमप्‍युटर इन्‍जीनीयरको पागल कर्सर के गर्दैछ हेर्नुहोस !!

12th August, 2007

ein Bild

अब बिश्‍वको सबै भन्‍दा धनी ब्‍यक्‍त्ती कार्लोस स्‍लीम !!

8th August, 2007

CARLOS SLIM
मेक्‍सीकोको खरबपति टेलीकम ब्‍यवसायी कार्लोस स्‍लीम ५९ अरब डलर सम्‍पतिको साथमा अब बिल गेटस भन्‍दा पनि धनि र ससांरको सब भन्‍द धनि ब्‍यक्‍त्ती भएको छ।
यो भन्‍दा पहिला माइक्रोसफ्‍ट कम्‍पनीको मालीक बिल गेटस ससांरको सब भन्‍दा बढि धनि भनेर नामांकीत थियो । कार्लोस स्‍लीम अमेरीकको सबै भन्‍दा ठुलो मोबाइल कम्‍पनीको मालिक हो भने स्‍लीम को लगानी ५ तारे चेन होटल हरूमा समेत रहेको छ ।

यस्‍तो कहां हुन्‍छ?

7th August, 2007
अरब मा

IN ARAB
सुड ein Bild

FOR VISITING MY WEBSITE

 


QATAR

NEPAL
</a

 
©ØÞ¥ ®ĨĜĦŦ β¥ M®. $ØИĀМ -©2007 This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free